सोलुखुम्बु हेलिकोप्टर दुर्घटना अपडेटः एक विदेशी नागरिकको मृत्यु, एक घाइते
deshsanchar.com · Tue Nov 03 03:24:04 UTC 2026

काठमाडौँ- सोलुखुम्बुको फेरिचेस्थित हेलिप्याडमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)