जुनसुकै कम्पनीको ग्यास साट्न पाउनुपर्ने व्यवस्था गर्न सर्वोच्चमा रिट
kalakarmi.com · Tue Nov 03 05:36:56 UTC 2026

काठमाडौं- खाना पकाउने एलपी ग्यासको सिलिन्डर साटासाटमा कम्पनीगत सीमितता हटाई उपभोक्तालाई जुनसुकै कम्पनीको सिलिन्डर साट्न पाउने व्यवस्था गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ।
अधिवक्ता विमल पोखरेलले दायर गरेको रिटमा एउटा कम्पनीको खाली सिलिन्डर दिएर अर्को जुनसुकै कम्पनीको भरिएको सिलिन्डर लिन पाउने व्यवस्था गर्न माग गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)