मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

barnanmedia.com · Tue Nov 03 05:38:43 UTC 2026

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)