मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न माग गर्दै सर्वोच्चमा रिट

nagariknews.nagariknetwork.com · Tue Nov 03 05:41:08 UTC 2026

देशभरका उपभोक्ताले जुनसुकै कम्पनीको खाना पकाउने ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

अधिवक्ता विमल पोखरेलले कात्तिक १७ गते सर्वोच्च अदालतमा रिट दर्ता गराउँदै ग्यासको कृत्रिम अभाव, कालोबजारी, महँगो मूल्य असुली र सिलिन्डर साट्ने क्रममा उपभोक्ताले भोग्नुपरेको हैरानी अन्त्य गर्न माग गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)