मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेरिचेमा दुई हेलिकोप्टर ठोक्किँदा मृत्यु र घाइते हुनेको पहिचान खुल्यो

bishowkhabar.com · Tue Nov 03 05:46:29 UTC 2026

काठमाडौं — सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरणका क्रममा दुई हेलिकोप्टर ठोक्किँदा मृत्यु भएका र घाइते भएका दुवै जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार दुर्घटनामा मृत्यु हुनेमा भारतको तमिलनाडुस्थित चेन्नईका ४७ वर्षीय वसन्तकुमार बालारामाडु रहेका छन् । घाइते हुनेमा भारतीय मूलका न्युजिल्यान्ड नागरिक ४९ वर्षीय सेलियसकुमार पटेल रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)