मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३२ स्थान तोकिए, प्लास्टिकका फूल बेच्न रोक

clickmandu.com · Tue Nov 03 05:49:43 UTC 2026

काठमाडौं । तिहार पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले फूल तथा माला बिक्री वितरणका लागि महानगर क्षेत्रभित्रका विभिन्न स्थान तोकेको छ ।

महानगरपालिकाले प्लास्टिकजन्य फूल, फूलका माला तथा सजावटका सामग्रीको बिक्री वितरणमा रोक लगाउँदै स्वदेशमै उत्पादित फूल तथा मालाको बिक्रीलाई प्राथमिकता दिन व्यवसायीलाई आग्रह गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)