मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ

barnanmedia.com · Tue Nov 03 05:51:57 UTC 2026

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको धुनीबँेसी नगरपालिका–१ की आशिका सिम्खडा, उदयपुरको बेलका नगरपालिका–२ का विष्णु खत्री, सिन्धुलीको तीनपाटन गाउँपालिका–५ का दिनेश पाख्रेन तामाङ र गोरखाको बारपाक गाउँपालिका–४ का ३८ राजेश बराम रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)