मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

khabarhub.com · Tue Nov 03 05:54:44 UTC 2026

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ७०० रुपैयाँले घटेर २ लाख ७५ हजार रुपैयाँमा किनबेच भइरहेको छ ।

अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)