मखमलीले जोडेको दिदीबहिनी-दाजुभाइको सम्बन्ध र किसानको आम्दानी (तस्बिरहरू)
setopati.com · Tue Nov 03 05:50:01 UTC 2026

भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मखमलीको माला केवल फूलको माला होइन, आत्मीयता, प्रेम र दीर्घायुको कामनासँग जोडिएको सांस्कृतिक प्रतीक पनि हो।
यही सांस्कृतिक महत्त्वका कारण तिहार नजिकिँदै गर्दा मखमली फूलको माग बढ्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)