मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने मापदण्ड बनाउँदै बागमती सरकार

bishowkhabar.com · Tue Nov 03 05:54:33 UTC 2026

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि छ मिटरभन्दा कम चौडाइका सडकमा बजेट विनियोजन नगर्ने गरी मापदण्ड बनाउन लागेको छ ।

प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले जिल्ला समन्वय समिति मकवानपुरले सोमबार हेटौँडामा आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रम उद्घाटन गर्दै नयाँ सडक खोल्ने जिम्मेवारी स्थानीय तहलाई दिइने बताए। मापदण्डअनुसार निर्माण भएका सडकको स्तरोन्नतिमा भने प्रदेश सरकारले लगानी गर्ने उनको भनाइ थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)