मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

रसुवा बाढीमा बेपत्ताको बीमा मागदाबी गर्न मृत्यु दर्ता नचाहिने, प्राधिकरणले जारी गर्‍यो ८ बुँदे निर्देशन

ratopati.com · Tue Nov 03 06:01:06 UTC 2026

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले रसुवा बाढीमा प्रभावित क्षेत्रका बीमितको बीमा दाबी भुक्तानी प्रक्रिया सहज बनाउन जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । प्राधिकरणले ८ बुँदे परिपत्र जारी गर्दै निर्देशन दिएको हो ।

गत भदौ १० गते भोटेकोशी, त्रिशूली तथा नारायणी नदीमा आएको बाढीबाट प्रभावित भएका बीमितहरूको हितलाई ध्यानमा राख्दै मृत्यु दाबी, बीमालेख समर्पण, बीमालेख कर्जा तथा परिपक्व भुक्तानी प्रक्रियामा देहायबमोजिमको सरलीकृत व्यवस्था लागू गर्न निर्देशन दिइएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)