गृहमन्त्रीको ठाडो निर्देशनमा फेक भिडियो पोस्ट गरेको भन्दै गोविन्द अधिकारी पक्राउ
barnanmedia.com · Tue Nov 03 05:57:14 UTC 2026

पोखरा । नेकपा नेता गोविन्द अधिकारीको प'क्राउलाई लिएर प्रहरी र पार्टीले फरक दाबी गरेका छन्। प्रहरीले भ्रामक भिडियो तथा सूचना फैलाएको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताएको छ भने नेकपाले गृहमन्त्री सुधन गुरुङको निर्देशनमा प'क्राउ गरिएको आरोप लगाएको छ।
गोरखामा आयोजित गृहमन्त्रीको कार्यक्रमसँग सम्बन्धित सामग्री पोस्ट गरेको विषयमा मुद्दा दर्ता भएको कास्की प्रहरीको भनाइ छ। इन्स्पेक्टर दीपक रिजालले कानुनी प्रक्रियाअनुसार अधिकारीलाई कास्कीबाट प'क्राउ गरी गोरखा पठाइएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)