कांग्रेसले अद्यावधिकका लागि निर्वाचन आयोगमा बुझायो विवरण
janaaastha.com

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको अद्यावधिक गर्न नेताहरु निर्वाचन आयोग पुगेका छन् । उपसभापति मधु आचार्य, सहमहामत्री मोहम्मद फिरदोश आलम, केन्द्रीय सदस्य डा.केदार नरसिंह केसीसहितको टोली कान्तिपथस्थित आयोगको कार्यालय पुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)