मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ‘११.११’ अभियानका लागि सहकार्य, २० प्रतिशतसम्म छुटको व्यवस्था

dcnepal.com · Tue Nov 03 06:05:08 UTC 2026

काठमाडौं। ग्राहकहरूको आवश्यकता, सुविधा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको महालक्ष्मी विकास बैंक र अनलाइन सपिङ प्लेटफर्म दराज नेपालबिच ‘११.११’ अभियानका लागि सहकार्य भएको छ। यस सहकार्यअन्तर्गत बैंकका ग्राहकहरूलाई विशेष अफर तथा छुटका लाभहरू प्रदान गरिने भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)