मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वैदेशिक रोजगारीको प्रलोभनमा लाखौं ठगी गर्ने चार जना पक्राउ

corporatenepal.com · Tue Nov 03 05:55:45 UTC 2026

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको धुनीबैंसी नगरपालिका-१ की आशिका सिम्खडा, उदयपुरको बेलका नगरपालिका-२ का विष्णु खत्री, सिन्धुलीको तीनपाटन गाउँपालिका-५ का दिनेश पाख्रेन तामाङ र गोरखाको बारपाक गाउँपालिका-४ का ३८ राजेश बराम रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)