मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रविलाई माजिदको खुलापत्र : तपाईंले सचेत कार्यकर्ता बनाउने कि मूर्ख दासहरूको झुण्ड

nagariknews.nagariknetwork.com · Tue Nov 03 06:08:26 UTC 2026

जेनजी अभियन्ता माजिद अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पार्टीका कार्यकर्तालाई लोकतन्त्र, संविधानवाद, कानुनी राज्य, स्वतन्त्र न्यायपालिका र पूर्ण प्रेस स्वतन्त्रताबारे सचेत गराउन आग्रह गरेका छन्।

सभापति लामिछानेलाई सम्बोधन गर्दै अन्सारीले रास्वपाबाट राजनीतिमा आएका अधिकांश पत्रकार अहिले प्रतिनिधिसभा सदस्य बनेको र पार्टीमा समेत निर्णायक भूमिकामा रहेकाले प्रेस स्वतन्त्रता तथा प्रेस काउन्सिलमार्फत हुने प्रेस नियमनबारे जनतालाई अभिमुखीकरण गर्नु उनीहरूको जिम्मेवारी भएको बताएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)