मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी मध्यावधि निर्वाचनमा कङ्ग्रेसको बहुमतका लागि कडा प्रतिस्पर्धा

gorkhapatraonline.com · Tue Nov 03 06:12:13 UTC 2026

अमेरिकी कङ्ग्रेसका दुवै सदनमा बहुमत कायम गर्ने प्रतिस्पर्धाबीच मतदाताले मङ्गलबार मध्यावधि निर्वाचनमा मतदान गर्दैछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा प्रमुख राज्यहरूको राजनीतिक दिशा निर्धारण गर्ने गभर्नर पदका प्रतिस्पर्धालाई पनि महत्त्वका साथ हेरिएको छ ।

रिपब्लिकनहरू आफ्नो बहुमत जोगाउने प्रयासमा छन् भने डेमोक्रेटिक पार्टीका उम्मेदवारहरू टेक्सास, जर्जिया, मिशिगन र मेनलगायत राज्यमा सिनेटका महत्त्वपूर्ण सिट जित्ने रणनीतिमा छन् । खुला सिट र कडा प्रतिस्पर्धाका कारण नौ राज्यको निर्वाचन विशेष चासोमा परेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)