ऋण नतिरेपछि गोरखा डिपार्टमेन्ट स्टोरलाई हिमालयन बैंकको ३५ दिने अल्टिमेटम
clickmandu.com · Tue Nov 03 06:16:58 UTC 2026

काठमाडौं । गोर्खा डिपार्टमेन्ट स्टोरले कर्जा नियमित नगरेपछि बैंकले धितो लिलामीका लागि प्रक्रिया अगाडि बढाएको छ ।
हिमालयन बैंक लिमिटेडले इटहरी शाखाबाट कर्जा लिएर लामो समयदेखि सावाँ-व्याज भुक्तानी नगरेको भन्दै पूर्वी नेपालकै पहिलो व्यावसायिक प्रतिष्ठान ‘गोरखा डिपार्टमेन्ट स्टोर’ विरुद्ध ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)