वार्नरको ब्याट नचलेपनि काठमाडौंको जित
newsofnepal.com · Tue Nov 03 06:12:18 UTC 2026
काठमाडौं ।
नेपालमा आएर पहिलोपटक खेलेका अस्टे्रलियाका महान खेलाडीमध्ये एक डेभिड वार्नरको ब्याटिङ चल्न सकेन । सोमबार त्रिवि मैदानमा भएको नेपाल प्रिमियर लिगअन्तर्गत् कर्णाली याक्सविरुद्धको खेलमा वार्नरले १६ रन मात्रै बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)