मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महिलाको घरमा पुगेका एएसआईले चलाए गोली, एक जनाको मृत्यु, तीन घाइते

bishowkhabar.com · Tue Nov 03 06:16:24 UTC 2026

काठमाडौं – भारतको बिहार राज्यस्थित मधुबनी जिल्लामा प्रहरी सहायक निरीक्षक (एएसआई) ले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।

मधुबनीको बाबूबरही थाना क्षेत्रअन्तर्गत बलिराजगढमा भएको घटनामा प्रहरी पिकेटमा कार्यरत एएसआई चन्द्रमोहन सिंहले आफ्नै सरकारी रिभल्भरबाट गोली चलाएको आरोप लागेको छ । गोली लागेर विजय यादवको मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)