'रामायण'ले अग्रिम बुकिङमै कमायो १०५ करोड भारू!
setopati.com · Tue Nov 03 06:19:00 UTC 2026

भारतीय फिल्म 'रामायण' को अग्रिम बुकिङ उत्साहजनक देखिएको छ।
प्रदर्शन हुनुअघि नै फिल्मले विश्वव्यापी अग्रिम टिकट बिक्रीबाट १०५ करोड भारू आम्दानी गरेको भारतीय संचारमाध्यमले जनाएका छन्। रणवीर कपूर, यश र साई पल्लवीको मुख्य भूमिका रहेको फिल्म यही बिहीबारदेखि विश्वव्यापी प्रदर्शनमा आउँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)