प्रधानमन्त्री कार्यालयको हस्तक्षेपपछि ऊर्जामन्त्री असन्तुष्ट ! विज्ञले उठाए गम्भीर प्रश्न
baahrakhari.com · Tue Nov 03 06:27:29 UTC 2026

काठमाडौं । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गर्ने निर्णयसँगै सार्वजनिक खरिद प्रक्रियाको पारदर्शिता र प्रधानमन्त्री कार्यालयको कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ ।
राष्ट्रिय गौरवको उक्त आयोजनामा निर्माण व्यवसायीको कमजोर कार्यसंपादनको कारण ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)