मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

डोल्पा कारागारबाट सुरुङ खनेर भागेका आठ कैदीबन्दी अझै भेटिएनन्

reportersnepal.com · Tue Nov 03 06:27:01 UTC 2026

सुर्खेत । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दी तीन दिन बितिसक्दा पनि प्रहरीको सम्पर्कमा आउन सकेका छैनन् । प्रहरीले सम्भावित स्थानमा निगरानी बढाउनुका साथै अन्य जिल्लाका प्रहरीसँग समन्वय गरेर खोजी गरिरहेको छ ।

गत शुक्रबार राति कारागारको पक्की संरचना भत्काएर सेफ्टी ट्यांकी हुँदै उनीहरू फरार भएका थिए । फरार हुनेमा जबर्जस्ती करणी मुद्दाका पाँच र चोरी मुद्दाका तीन जना छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)