अमेरिकामा ६ वर्षदेखि सम्पर्कविहीन नेपालीको खोजी गर्न राजदूतावासको आग्रह
setopati.com · Tue Nov 03 06:31:11 UTC 2026

अमेरिकामा ६ वर्षदेखि सम्पर्कविहीन रहेका नेपाली नागरिक धिरेन्द्र जंग शाहको खोजी कार्यमा सहयोग गर्न अमेरिकास्थित नेपाली राजदूतावासले आग्रह गरेको छ।
राजदूतावासले सूचना जारी गर्दै बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९, विशाल नगरका ३० वर्षीय शाहको खोजीमा सहयोग गरिदिन अमेरिकामा रहेका नेपाली नागरिक तथा संघसंस्थालाई अनुरोध गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)