मालपोतका नासुविरुद्ध ९ करोड ७२ लाखको भ्रष्टाचार मुद्दा
kendrabindu.com · Tue Nov 03 06:27:30 UTC 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा यदुनाथ आचार्यसहित छ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले आचार्यले ९ करोड ७२ लाख ७१ हजार ९८९ रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)