मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास

nagariknews.nagariknetwork.com · Tue Nov 03 06:34:56 UTC 2026

अष्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। ३८ वर्षीय म्याक्सवेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन्।

यसअघि उनले जुन २०२५ मा एकदिवसीय क्रिकेटबाट सन्यास लिएका थिए। म्याक्सवेलले लिस्ट ए र प्रथम श्रेणी क्रिकेटबाट पनि सन्यास लिइसकेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)