मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

भारत छाड्नुपर्ने दबाबमा रहेका इमरान खानलाई उच्च अदालतबाट राहत, नोटिस कार्यान्वयनमा रोक

khabarhub.com · Tue Nov 03 06:39:43 UTC 2026

काठमाडौं – बलिउड अभिनेता तथा आमिर खानका भान्जा इमरान खानलाई भारत छाड्न जारी गरिएको नोटिस कार्यान्वयन नगर्न बम्बई उच्च अदालतले आदेश दिएको छ ।

मुम्बई प्रहरीले देश छाड्न दिएको समयसीमा नजिकिँदै गर्दा अदालतबाट राहत पाएपछि इमरानलाई तत्काल भारत छाड्नुपर्ने बाध्यता हटेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)