मुक्तिनाथबाट सुरु भएको दिव्य रथयात्रालाई विराटनगरमा भव्य स्वागत
kendrabindu.com · Tue Nov 03 06:36:17 UTC 2026

विराटनगर । मुस्ताङस्थित मुक्तिनाथ धामबाट सुरु भएको मुक्तिनाथ गजेन्द्र नारायण दिव्य रथयात्रा महोत्सवलाई विराटनगरमा भव्य स्वागत गरिएको छ ।
विश्वभरका वैदिक सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र मुक्तिनाथ धाम तथा कालीगण्डकी तटीय क्षेत्रका पवित्र तीर्थस्थलहरूको प्रचारप्रसार र धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रथयात्रा आयोजना गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)