मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मतदाता नामावली अद्यावधिक : तीन हजार ५० को नाम हट्यो

khabarhub.com · Tue Nov 03 06:42:46 UTC 2026

बाँके – मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम मतदाता सूचीबाट हटाइएको छ ।

बाँकेमा मृत्यु भएका र दोहोरो मतदाता नामावलीमा नाम रहेका व्यक्तिको विवरण अद्यावधिक गर्नेक्रममा तीन हजार ५० जनाको नाम मतदाता नामावलीबाट हटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)