मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपाललाई सतर्क रहन विश्व बैंकको सुझाव

baahrakhari.com · Tue Nov 03 06:43:59 UTC 2026

काठमाडौं । दक्षिण एसियामा काम गर्न सक्ने उमेर समूह (कार्यउमेर)को जनसंख्या घट्दै जाँदा ज्येष्ठ नागरिकको संख्या तीव्र रूपमा बढ्ने क्रमसँगै यस क्षेत्रको आर्थिक वृद्धिको मुख्य आधार मानिएको जनसांख्यिकीय लाभांश (डेमोग्राफिक बोनस) गुम्ने जोखिम बढेको छ ।

विश्व बैंकले हालै सार्वजनिक गरेको ‘डेमोग्राफिक चेन्ज इन साउथ एसिया : फ्रम टेलविन्ड्स टु हेडविन्ड्स फर डेभलपमेन्ट’ प्रतिवेदनमा दक्षिण एसियाली मुलुक अरू विकासशील देशहरूको तुलनामा धेरै छिटो र कम प्रतिव्यक्ति आम्दानीमै ज्येष्ठ अर्थतन्त्रमा रूपान्तरण भइरहेको उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)