मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएल : विराटनगरविरुद्ध पहिले बलिङ गर्दै जनकपुर

nagariknews.nagariknetwork.com · Tue Nov 03 06:39:12 UTC 2026

नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले विराटनगर किंग्स्विरुद्ध पहिले बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)