मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

barnanmedia.com · Tue Nov 03 06:46:55 UTC 2026

मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३÷८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार साउनदेखि असोजसम्म रु चार अर्ब ९२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु चार अर्ब ६७ करोड सात लाख ७३ हजार सङ्कलन गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)