मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भाेटेकाेशी बाढीमा बेपत्ता भएकाे भन्दै 'फेक' बीमा दाबी गरेमा कारबाही, बीमालेख धिताे कर्जाकाे ब्याज छुट

aarthiknews.com

काठमाडाैं । नेपाल बीमा प्राधिकरणले बीमा भुक्तानीमा सरलता हुने व्यवस्था गर्ने सम्बन्धमा ८ बुँदे निर्णय गरेकाे छ । भाेटेकाेशीमा आएको बाढीका कारण बीमा उत्पान्न परिस्थितिलाइ मध्यनजर गर्दै प्राधिकरणले जीवन बीमककाे हकमा विभिन्न ८ बुँदे निर्णय गरेकाे हाे ।

बीमित तथा हकवालाहरुको हितका लागि उक्त कारणबाट जीवन बीमा अन्तर्गत मृत्यु दाबी, समर्पण, बीमालेख कर्जा तथा परिपक्क भुक्तानीमा पेश गर्नुपर्ने प्रमाण, कागजात तथा प्रकृयामा सहज हाेस भन्ने उद्देश्यले विभन्न ८ बुँदे निर्णय गरिएकाे प्राधिकरणले जनाएकाे छ ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)