मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

निर्माणाधीन एड्भान्स हस्पिटलको लागत २२% ले बढेर ४ अर्ब २० करोड पुग्यो

clickmandu.com · Tue Nov 03 06:56:14 UTC 2026

काठमाडौं । रुपन्देहीको भैरहवामा बन्दै गरेको एड्भान्स इन्टरनेशनल हस्पिटलको लागत २२ प्रतिशतले बढेको छ ।

सन् २०२१ मा स्थापना भएको हस्पिटलले भैरहवामा २ सय शय्याको विशेष अस्पताल सेवा दिने योजना बनाएको छ । सुरुमा कम्पनीले १५० शय्याको अस्पताल निर्माण गर्ने योजना बनाएको थियो । कम्पनीले अनुमानित लागतमा पुनरावलोकलन गरी अस्पताल निर्माण लागत अनुमान ४ अर्ब २० करोड ६० लाख रुपैयाँ पुर्‍याएको छ । जसमा कम्पनीले ऋण तथा इक्विटीको लागत ६९ प्रतिशत राखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)