मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

मस्तिष्कको गम्भीर रोगबाट पीडित कृष्णप्रसादको उपचारका लागि ५० लाख आवश्यक, सहयोगको अपिल

reportersnepal.com · Tue Nov 03 06:56:02 UTC 2026

काठमाडौं । सुनसरीको बराहक्षेत्र नगरपालिका–१० निवासी ४० वर्षीय कृष्णप्रसाद घिमिरेको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ ।

मस्तिष्कको रक्तनलीसम्बन्धी गम्भीर रोग (ब्रेन एन्युरिज्म) बाट पीडित घिमिरे हाल काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचाररत छन् । चिकित्सकका अनुसार उनको मस्तिष्कको दुवैतर्फ कोइलिङ (Coiling) उपचार गर्नुपर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)