मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलः जनकपुर बोल्ट्सले टस जितेर विराटनगरबिरुद्ध पहिले बलिङ गर्दै

corporatenepal.com · Tue Nov 03 06:59:47 UTC 2026

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

जनकपुर र विराटनगर किङ्गसबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)