डोल्पाबाट सुरूङ खनेर भागेका २ कैदी रूकुम पश्चिमबाट पक्राउ
setopati.com · Tue Nov 03 07:02:53 UTC 2026

जिल्लाका कारागार डोल्पाबाट सुरूङ खनेर भागेका आठ जना कैदी बन्दीहरू मध्ये दुई जना मंगलबार पक्राउ परेका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रबक्ता एसएसपी सन्तोससिंह राठौरका अनुसार रूकुम पश्चिममा दुई जना पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)