मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बिहान मोबाइल हेर्नुभन्दा एक घण्टा योग साधनामा समय दिऔं : मुख्यमन्त्री थापा

kendrabindu.com · Tue Nov 03 07:04:28 UTC 2026

बागमती । बागमती प्रदेशका मुुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई स्वास्थ्य र अनुशासित तुल्याउने योग अभ्यास र साधनाको संस्थागत विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

हेटौँडा उपमहानगरपालिका–७ वडा कार्यालय र पतञ्जली योग समितिद्वारा आयोजित पाँच दिने योग शिविर समापनका अवसरमा उनले योगको प्रबद्र्धन र विकासका लागि सरकारले बजेटसमेत विनियोजन गरेको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)