मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

ratopati.com · Tue Nov 03 07:05:02 UTC 2026

मुस्ताङ । सन् २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् ।

जनवरीदेखि अक्टोबरसम्म सार्क राष्ट्रतर्फ दुई लाख ६२ हजार १२ जना र अन्य राष्ट्रतर्फ २८ हजार २७५ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोमले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)