मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हत्या आरोपमा चार जना पक्राउ

gorkhapatraonline.com · Tue Nov 03 07:06:50 UTC 2026

कोदालो र हँसिया प्रहार गरी एक महिलाको हत्या गरेको आरोपमा रुपन्देहीमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–५ मजगाँवाकी ४१ वर्षीया जोबेदा खातुन धोबीको हत्या गरेको आरोप लागेका सोही ठाउँका ४१ वर्षीय बैजनाथ यादव, २६ वर्षीय मन्जे हरिजन, ३० वर्षीय प्रमोदकुमार कुर्मी र ३५ वर्षीय धर्मराज यादव रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)