टिकटकका मालिकलाई उछिन्दै मुकेश अम्बानी फेरि बने एसियाका सबैभन्दा धनी व्यक्ति
kendrabindu.com · Tue Nov 03 07:08:38 UTC 2026

काठमाडौं । भारतका उद्योगपति तथा रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी पुनः एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् ।
रिलायन्स इन्डस्ट्रिजको सेयर मूल्यमा आएको उल्लेख्य वृद्धिसँगै अम्बानीले टिकटकको मातृ कम्पनी बाइटडान्सका सहसंस्थापक चाङ यिमिङलाई पछि पार्दै एसियाको सबैभन्दा धनी व्यक्तिको स्थान हासिल गरेका हुन् । फोर्ब्सका अनुसार सोमबार भारतीय सेयर बजारमा रिलायन्सको सेयर मूल्य झण्डै १२ प्रतिशतले बढेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)