योग अभ्यास र साधना सरकारको प्राथमिकतामा छ : मुख्यमन्त्री थापा
khabarhub.com · Tue Nov 03 07:17:02 UTC 2026

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकलाई स्वास्थ्य र अनुशासित तुल्याउने योग अभ्यास र साधनाको संस्थागत विकास सरकारको प्राथमिकतामा रहेको बताए ।
हेटौँडा उपमहानगरपालिका–७ वडा कार्यालय र पतञ्जली योग समितिद्वारा आयोजित पाँच दिने योग शिविर समापनका अवसरमा उनले योगको प्रवर्द्धन र विकासका लागि सरकारले बजेटसमेत विनियोजन गरेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)