मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

हेलिकप्टरद्वारा सुत्केरीको उद्धार

gorkhapatraonline.com · Tue Nov 03 07:17:20 UTC 2026

डोल्पामा गम्भीर अवस्थामा रहेकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

डोल्पाको छार्काताङसोङ गाउँपालिका–कागकोटकी २६ वर्षीया जुनु बुढालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल, सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)