माधव-मिनेन्द्र जोडिएको भ्रष्टाचार मुद्दा : ९४ प्रतिवादी, ७६ करोड बिगो
nepalpress.com · Tue Nov 03 07:21:14 UTC 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता माधवकुमार नेपाल र तत्कालीन मन्त्री कांग्रेस नेता मिनेन्द्र रिजालविरुद्ध दायर भ्रष्टाचार मुद्दामा ९४ जनालाई प्रतिवादी बनाइएको छ ।
विशेष अदालतमा दर्ता भएको मुद्दामा ७६ करोड बिगो दाबी गरिएको छ । ९४ प्रतिवादीमध्ये ५३ जनालाई जग्गा जफतको प्रयोजनमा विपक्षी बनाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)