महालक्ष्मी विकास बैंक र दराजबीच ११ः११ अभियानका लागि सहकार्य, कार्डबाट खरिद गर्दा २० प्रतिशतसम्म छुट
bishowkhabar.com · Tue Nov 03 07:16:50 UTC 2026

काठमाडौं – महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११ः११ अभियानका अवसरमा ग्राहकलाई विशेष छुट तथा सुविधा उपलब्ध गराउने गरी सहकार्य भएको छ ।
सहकार्यअन्तर्गत २०८३ कात्तिक १५ देखि २५ गतेसम्म महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा ग्राहकले विशेष छुट पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)