मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुक्ला र गोरक्क्षपबाट लुक्ला आएका थिए हेलिकप्टर, दुर्घटनाको कारण खोज्न प्राविधिक टोली परिचालन

clickmandu.com · Tue Nov 03 07:22:12 UTC 2026

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४, फेरिचेमा लुक्ला र गोरक्क्षपबाट उडेर आएका हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किँदा दुर्घटनामा परेका छन् ।

एयर डाइनेस्टी र फिस्टेल एयरका यी दुईवटा हेलिकप्टर एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुवै हेलिकप्टरका पाइलटसहित तीन जना घाइते भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)