मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ओमानको तट नजिक भारतीय जहाजमाथि आक्रमण, एक जनाको मृत्यु

kendrabindu.com · Tue Nov 03 07:35:07 UTC 2026

काठमाडौं । ओमानको तट नजिक भारतीय झण्डा भएको मालवाहक जहाजमाथि भएको आक्रमण को भारत सरकारले निन्दा गरेको छ । भारतीय विदेश मन्त्रालयले घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै व्यावसायिक जहाज र नागरिक पूर्वाधारलाई निशाना बनाउने कार्य तत्काल रोक्न आग्रह गरेको छ ।

विदेश मन्त्रालयका अनुसार सोमबार साँझ ओमानको लिमाह नजिकै व्यावसायिक जहाज ‘एमएसभी अल युसुफी’ माथि आक्रमण भएको थियो । जहाजमा १४ जना भारतीय नागरिक सवार थिए । आक्रमणमा परी एक भारतीय नागरिकको मृत्यु भएको छ भने अन्य १३ जनाको सकुशल उद्धार गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)