मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनमा रुसी हवाई आक्रमण, २६ जनाको मृत्यु

khabarhub.com · Tue Nov 03 07:38:01 UTC 2026

किभ – युक्रेनको जापोरिज्जिया क्षेत्रमा मानवीय सहायता वितरण भइरहेको विद्यालयलाई लक्षित गरी रुसले गरेको हवाई आक्रमणमा २६ जनाको मृत्यु भएको छ ।

युद्धविराम समाप्त भएको केही घण्टामै भएको उक्त आक्रमणले रुस–युक्रेन युद्ध अन्त्यका लागि भइरहेको शान्ति प्रयासमा थप चुनौती थपेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)