मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेकपा सह-संयोजक माधव नेपालको थाप्लोमा थपियो अर्को मुद्दा

bishowkhabar.com · Tue Nov 03 07:37:34 UTC 2026

काठमाडौ –नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा दर्ता भएको छ। यो संगै माधव नेपालले अब आफ्नो थाप्लोमा एउटै प्रकृतिका दुई मुद्धाका भारी बोक्नु पर्ने भएको छ।

काभ्रेको साँगास्थित पतञ्जलि योगपीठका नाममा दिइएको सरकारी जग्गा बिक्री प्रकरणको मुद्दा खेपिरहेका उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार अर्को फाइल विशेष अदालतमा लगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)