मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

सुपरमार्केटको फ्रिज नै ह्याक हुन सक्छ भने अन्य प्रविधि कति सुरक्षित ?

ratopati.com · Tue Nov 03 07:36:33 UTC 2026

युरोपका विभिन्न सुपरमार्केटमा इन्टरनेटसँग जोडिएका फ्रिज तथा फ्रिजरलाई लक्षित गरी भएको शङ्कास्पद साइबर आक्रमणले दैनिक जीवनमा प्रयोग भइरहेका स्मार्ट उपकरणहरूको सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।

सामान्य घरेलु उपकरणदेखि औद्योगिक मेसिन, विद्युत् केन्द्र र पानी आपूर्ति प्रणालीसम्म इन्टरनेटसँग जोडिँदै गएका बेला साइबर आक्रमणको जोखिम पनि बढ्दै गएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)